बेलायत सरकारले हालै युएफओ -नचिनिएका दूर ग्रहका प्राणी) सम्बन्धी अध्ययन गर्ने संस्थालाई बन्द गर्ने निर्ण्र्ाागरेको छ । तर बन्द गर्ने निर्ण्र्ाााई निकै आलोचना गरिएको छ । अब आइन्दा सरकारी तवरबाट युएफओको अध्ययन र अनुसन्धान गरिने छैन ।
बेलायतको रक्षा मन्त्रालय अर्न्तर्गत युएफओ अध्ययन गर्ने एउटा विशेष विभाग बनाइएको थियो रक्षा मन्त्रालयले यस्ता युएफओका १२ हजार वटा घटनालाई दर्ता गराएको थियो । १ सय ३५ वटा घटना त गत वर्षमात्रका घटना थिए । ६० वर्षन्दा बढी यस सम्बन्धी अध्ययन अनुसन्धान गरिसकेपछि अहिले बन्द गर्ने निर्ण्र्ाागरिएको हो ।
यो विभागका लागि भनेर वाषिर्क रुपमा ५० हजार पाउन्ड खर्च हुने गरेको थियो । यस सम्बन्धी अध्ययन-अनुसन्धानबाट कुनै पनि फाइदा नभएको देखिएकाले यसलाई बन्द गर्नुपर्ने आवश्यकता रक्षा मन्त्रालयले देखेको हो ।
सन् १९९१ देखि १९९४ सम्म यस विषयमा बेलायती रक्षा मन्त्रालयलाई सहयोग पुर्याउने पत्रकार तथा लेखक निक पोपले चाहिँ यसलाई बन्द गरिनु वाहियात काम भनेका छन् ।
बेलायती सेनाले युएफओसम्बन्धी अध्ययन अनुसन्धानले सेनाको वास्तविक कुरामा ध्यान जानुको सट्टा काल्पनिक कुरामा बढी समय र श्रोतको खर्च भइरहेको जनाएको छ । जसका कारण, घरभित्रै आतङ्कवाद उब्जन सघाउ पुगिरहेको छ ।
रक्षा मन्त्रालयले भनेको छ- “विगत ६० वर्षो अवधिमा ती युएफओका कारण बेलायतलाई गम्भीर खतरा छ भन्ने कुरा कहीँ कतैबाट प्रमाणित नभएका कारण यो विभागलाई राखिराख्नु समय र पैसाको बर्बादी मात्र हो ।”

Comments
Post a Comment