भारतको एउटा दर्ुगम गाउँ संसारकै महँगो गाडीका रुपमा चिनिएको लिमो कारको राजधानीका रुपमा प्रख्याति पाउन थालेको छ । यसको कारण चाहिँ, त्यस क्षेत्रमा महँगा गाडीलाई त्यहाँको स्थानीय सरकारले कुनै पनि किसिमको कर नलगाउने नीतिका कारण यस्ता गाडी थुप्रिएका हुन् ।
उत्तरी पञ्जाबको लुधियानामा यस्ता हजारौँ कार जम्मा भएका छन् । लुधियानामा यस्ता महँगा कारलाई कुनै पनि किसिमको कर लाग्दैन । यी महँगा कारहरु चाहिँ यहाँ ट्याक्सीका रुपमा उपयोग हुने गरेका छन् । यी कारलाई त्यहाँ कुनै पनि स्थानीय कर नलाग्ने भएकाले भएभरका लिमो कार थुप्रिएको स्थानीय अखबारले जनाएको छ ।
रमाइलो त के छ भने, राम्रोसँग सडक पनि नबनेको ठाउँमा यी कारको उपयोग भने उति हुन सकेको छैन । किनभने, त्यहाँका जनताहरुको सबैभन्दा मनपर्दो सवारी साधन मोटरबाइक र गधा रहेका छन् ।
यो गाउँमा अहिले चार सयभन्दा बढी लिमो कारहरु रहेका छन् र चाँडै नै एक सय वटा थपिँदै छन्, यी कारका डिलर चलाइरहेका ४६ वषर्ीय अमित अग्रवालले भने- अबका केही वर्षभत्र यहाँ सडक चौडा गरिएनन् भने यी कार हिँड्दा घण्टौँ ट्राफिक जाममा पर्ने सम्भावना म देखिरहेको छु ।

Comments
Post a Comment